जङ्गी अड्डामा सीमा सुरक्षा सम्बन्धी बैठक सुरु
काठमाडौँ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबिच समन्वयका क्षेत्रहरू’ विषयक दुई दिने सेमिनार सुरु भएको छ । मन्त्रिपरिषद्बाट असार २३ गते स्वीकृत भएको ‘राष्ट्रिय सुरक्षा नीति २०७५...