अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन कात्तिक मसान्तसम्म थप
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्रमन्त्री...