अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनका लागी १३ देशका ४१ अनुसन्धानकर्ता नेपालमा
काठमाडौँ। दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन नेपालमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज परिसरमा सुरु भएको सम्मेलनमा १३ देशका ४१ जना अनुसन्धानकर्ता छन् । अङ्ग्रेजीमा एसियाटिक वाइल्ड डग (ढोल)...