श्रमिकका अधिकार सुनिश्चित गर : आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिँदै...