विज्ञहरूको निष्कर्ष-आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो
काठमाडौँ । विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि भएको औँल्याएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव...