अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले जित्यो १० स्वर्ण
काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजतपदक हात पारेको छ । मिक्स मार्सल आर्ट फेडेरेसन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनसिपमा नेपालका राजकुमार श्रेष्ठ,...