काँग्रेसद्वारा ४ केन्द्रीय सदस्य र २ जिल्ला सभापतिमाथि कारबाही सिफारिस
काठमाडौँ । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन काँग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको केन्द्रीय अनुशासन आयोगले जनाएको...