नेसपा नयाँ शक्तिद्वारा जेन जेड अगुवासँग अन्तरसंवाद सुरु
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेन जेड अगुवासँग अन्तरसंवाद सुरु गरेको छ । राजनीतिक संवाद समितिले काठमाडौँको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार जेन जेड अगुवाहरूसँग अन्तरसंवाद सुरु गरेको हो...