अन्तरव्यवस्थापिका मञ्च गठनको तयारी
काठमाडौँ । संघीय संसद्का सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको कामलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने संयन्त्रको भूमिकाको रूपमा अन्तरव्यवस्थापिका मञ्च बनाइने तयारी भएको बताएका छन् । लुम्बिनी प्रदेश संसद् सचिवालयले तानसेनमा राखेको...