मृत्युको कला सिकाउने गुरु ओशोको अज्ञात मृत्यु
२०औँ शताब्दीका महान् गुरु ओशोले सन् १९६९ अक्टोबरमा भारतको गुजरातको द्वारिकामा एउटा ध्यान शिविर सञ्चालन गर्नुभयो। त्यसको नाम थियो “मै मृत्यु सिखाता हुँ”। उक्त शिविरमा दिनुभएको प्रवचनहरूको सङ्कलन अहिले “मै...