अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई
दमौली(तनहुँ) । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । पाँचौँ शुक्लागण्डकी महोत्सवअन्तर्गत मंगलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको...