खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ । बेसमेन्ट निर्माण गरेर पार्किङ...