महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ । बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ...