नेकपा कर्णालीबाट शर्मा र महतराद्वारा राष्ट्रिय सभामा उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले बुधवार निर्वाचन अधिकृतको कार्यालय पुगेर...