‘नेपाल योगको उद्गमभूमि हो, अब आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणसँग जोड्नुपर्छ’ : मन्त्री पौडेल
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई योग, ध्यान, अध्यात्म र मौलिक ज्ञान प्रणालीसँग जोडिएको देशका रूपमा स्थापित गर्दै आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा...