वडा अध्यक्ष र सचिवलाई कालो मोसो
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालो मोसो दलेका छन् । वडाको योजना करोडौँ भ्रष्टाचार गरेको,...