विधान विपरीत गए गगनलाई कारबाही हुने अनुशासन विभाग प्रमुख ढुंगानाको चेतावनी
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनका सम्बन्धमा पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेकका निर्णय मान्य नहुने बताएका छन् । नेता ढुंगानाले पार्टीको केन्द्रीय समितिको निर्णय...