उन्नत बीउ उत्पादनमा अनुदान लिन स्थानीय तहलाई कृषि विभागको आह्वान
काठमाडौँ । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा...