राप्रपा सांसद अनिशाको बुझाइ : सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न
काठमाडौँ । पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाइ र भोगाइका हिसाबले परिपक्व देखिन्छिन्। प्रतिनिधि सभाका...