हवाई सेवा तथा सुरक्षामा सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन पर्यटनमन्त्री सिन्हाको निर्देशन
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले काठमाडौँ विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नरहेको बताएका छन् । उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन...