नियमित विद्युत् आपूर्ति नहुँदा रुपन्देहीका १५ हजार उद्योग समस्यामा
काठमाडौँ । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा सञ्चालन भएका करिब १५ हजार उद्योगहरू नियमित सञ्चालन हुन सकेका छैनन् । विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा कमी र लो भोल्टेज र ट्रिपिङका कारण...