अदालतको आदेशपछि प्रहरी लिएर हाजिर हुन पुगे प्रशासकीय अधिकृत, अध्यक्ष भन्छन्-‘काम गर्न सकिँदैन’
काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओम प्रकाश यादव हाजिर भएका छन् । यादव प्रहरीको कडा सुरक्षा बिच आइतबार पालिकामा हाजिर भएका हुन् । जिल्ला समन्वय समिति...