निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिन्छ : निर्वाचन आयुक्त
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली सङ्घका प्राविधिक समूहसँगको भेटमा थपलियाले...