अनलाइन जुवा खेलाउने दुई जना पक्राउ
काठमाडौँ । अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका...