उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद् पेस हुन्छ-मन्त्री अधिकारी
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद् पेस गर्ने बताएका छन् । आज शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले केही...