बागमती प्रदेश सभा बैठक: एक विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ । बागमती प्रदेश सभाको बुधबार बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । उक्त बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा...