अध्यागमन ऐन र निर्देशिकाहरू पुनरावलोकन गर्न सरकारलाई सांसदहरूले सुझाव
काठमाडौँ । अध्यागमन ऐन २०४९ र यो ऐनअन्तर्गतका नियम र निर्देशिकाहरू पुनरावलोकन गर्न सरकारलाई सांसदहरूले सुझाव दिएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘अध्यागमन...