अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ
काठमाडौँ । अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्। अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको...