कबुलियत अवधि सेवा नगरी कर्मचारीलाई थप अध्ययनका लागि पूर्वस्वीकृति तथा बिदा नदिने
काठमाडौँ । अध्ययन, तालिम तथा अध्ययन भ्रमणमा जाने कर्मचारीलाई कडाइ गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै अध्ययन, तालिम तथा अध्ययन भ्रमणबाट फर्किएको कर्मचारीलाई कबुलियत...