भुवन केसीको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमबार पनि सुनुवाइ हुने देखिएको छैन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा...