प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले भेटवार्ता गरेका छन् । प्रधानसेनापति शर्मालाई भेट्न कार्यवाहक राजदूत खान बुधबार जंगीअड्डा पुगेका थिए । प्रधानसेनापति र...