तिहारमा पनि काठमाडौँ महानगरमा अत्यावश्यक सेवा सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने...