सेवाग्राही बनेरै कार्यालय अनुगमनमा राष्ट्रिय सतर्कता टोली, सातै प्रदेशमा अण्डरकभर परिचालन
काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित राष्ट्रिय सतर्कता केन्द्रले देशभर अण्डरकभर टोली परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा परिचालित टोली विशेष गरी सेवाग्राहीको प्रत्यक्ष भिड...