पुरानो अडियो ल्याएर पार्टीलाई बदनाम गराउन खोजियो : ढाकाकुमार श्रेष्ठ
काठमाडौँ । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बदनाम गराउन खोजेको बताएका छन् । उनले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार...