आदिवासी जनजाति समुदायका अधिकारसम्बन्धी मागसहित साझा अडान पत्र सार्वजनिक
काठमाडौँ। आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आदिवासी जनजाति समुदायसँग सम्बन्धित विभिन्न विषय समेट्दै ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसिएटिभ्स’ नामक पहल समूहले साझा धारणा दस्तावेज सार्वजनिक गरेको छ। उक्त कागजातमा समुदायसँग आबद्ध...