लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या
सिराहा । व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन थालेसँगै सिराहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढंगले अटो रिक्सा चलाउँदा...