महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, अवस्था गम्भीर
काठमाडौँ । भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो।...