युरेनियम अमेरिकालाई दिने हल्लाबीच मुस्ताङ पुगेको चिनियाँ टोलीबारे प्रशासनको स्पष्टीकरण : ‘शिष्टाचार भेट मात्रै’
काठमाडौँ । मुस्ताङ पुगेको चिनियाँ प्रतिनिधिमण्डलसँग भएको भेटघाट शिष्टाचारमा सीमित रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्पष्ट पारेको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न वृत्तमा ‘नेपालको युरेनियम अमेरिकालाई दिने’ भन्ने...