घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले घुस रकमसहित रङ्गेहात पक्राउ परेका मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू डा....