वाग्ले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार नियुक्त
काठमाडौँ । प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् । काठमाडौँ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति...