दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आज आदेश दिएको हो । मंगलबार सर्वोच्चका...