माओवादी केन्द्रले भन्यो-‘वर्तमान सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी गरेको छ । समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित...