जापानी जंगलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्नि नियन्त्रक परिचालित
टोकियो । जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको...