तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकियो
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न संस्थाको...