सगरमाथा चढेका अक्कल बोहरा स्पेनमा सम्मानित
काठमाडौँ । सगरमाथा आरोहणमार्फत कर्णाली र स्पेनबासी नेपालीको गौरव बढाएको भन्दै समाजसेवी तथा व्यवसायी अक्कल बोहरालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले विशेष सम्मान प्रदान गरेको छ। बुधबार सम्पन्न एनआरएनए स्पेनको...