सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका शाहले गरे दाबी पेस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी...