एमालेलाई मीनबहादुरको जग्गा दानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली...