रविको अदालतमा विचाराधीन मुद्दाको विषय सदनमा उठाएकोप्रति रास्वपाले जनायो आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतमा विचाराधीन पार्टी सभापति रवि लामिछानेको मुद्दाको विषयमा सदनमा सत्तापक्षको सांसदहरूले उठाएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले पार्टी सभापतिलाई...