गृहसँग सम्बन्धित कानुन र कागजातहरूको दिग्दर्शन तयार
काठमाडौँ । गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरू अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायतका सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको...