संसद विघटनविरुद्धका सबै रिट आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन घोषणा गरेलगतै संविधानको...